Facebook Pixel TrackerInfi
0
Home/Mahabharat-Bhawasar By Bharat Sernali/
product image
Preview

Mahabharat-Bhawasar By Bharat Sernali

Rs. 350Rs. 315
Quantity:   
Buy Now
Add to cart
Categories:
    SKU:
    RATNA-NEW-970

    Product details of Mahabharat-Bhawasar By Bharat Sernali:

    Brand: Ratna Books

    Age Group: Not Specified

    Author: Bharat Sernali

    ISBN: 9789

    • About Book

    वाङ्मयको श्रीवृद्धिमा प्रकाशन र बिक्रीवितरणका माध्यमबाट महत्त्वपूर्ण भूमिका निर्वाह गर्दै आएको साझा प्रकाशन कठिन परिस्थितिमा पनि आफ्नो भूमिका निर्वाह गर्दै यहाँसम्म आइपुगेको छ । साहित्यको गर्भाधानदेखि जन्म , पालनपोषण , शिक्षादीक्षा र व्यावहारिकतासम्मको भूमिकामा सक्रिय यस प्रकाशनले यस पटक स्रष्टा भरत सेर्नालीको महाभारत - भावसारनामक धार्मिक कृति प्रकाशन गरेका छौं । यस ग्रन्थमा महाभारत युद्धको कथालाई कलात्मक बान्कीका साथ प्रस्तुत गरिएको छ । महाभारतकालमा भएका यथार्थहरूको सूक्ष्म तवरले केलाउदै ग्रन्थकारले अठारदिनको युद्धलाई कलात्मक रूपमा प्रस्तुत गर्नु चुनौतिपूर्ण छ । लेखकले महाभारतकालीन द्वन्द्वलाई पाठकको माध्यमबाट नजर गरी आफ्नो विचारहरूको समिश्रणका साथ आमपाठकका लागि सहज हुने हिसाबले छोटो , मीठो र सरल भाषामा तयार पारिएको छ । गीताका मूल मन्त्रलाई आत्मसात् गर्दै रचना गरिएको प्रस्तुत ग्रन्थले महाभारतकालीन द्वन्द्वको यथार्थ पस्कनुका साथै त्यस बेलाको सामाजिक , राजनीतिक पक्ष आदिलाई कलात्मक रूपमा प्रस्तुत गर्न कृति सफल भएको छ । महाभारतकालीन यथार्थलाई सरल भाषामा प्रस्तुत गरिएको गहन कृति प्रकाशनको सुअवसर प्रदान गर्ने स्रष्टा भरत से लीप्रति आभार प्रकट गर्दै आमपाठकमाझ कृति सम्प्रेषण गर्दछौं।

    Suggested
    Quick Links
    • Exchange Policy
    • My Account
    • Refund Policy
    • Terms of Service
    • Policy Privacy